१३ बैशाख २०८१, बिहिबार

धेरै कमाउने १०० सेलिब्रिटी मध्ये दीपिका र रणवीर कति नम्बरमा परे ?


एजेन्सी, बलिउड कपल रणवीर सिंह र दीपिका पादुकोण बलिउडमा उत्कष्ट करियर भएका कलाकार हुन् । फोब्र्स इण्डिया पत्रिकाले आफ्नो टप १०० सेलिब्रिटीजको लिष्ट जारी गरेको छ र यसमा रणवीर र दीपिका दुवैले स्थान बनाएका छन् ।

अघिल्लो वर्ष दीपिका पादुकोणको नाम सबैभन्दा धेरै कमाउने १०० जना मध्ये टप पाँचमा थियो र रणवीरको ८ नम्बरमा थियो । सन २०१९ को लिस्टमा रणवीर सिंहको रैंक ७ नम्बरमा पुगेको छ भने दीपिकका १० नम्बरमा झरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !