२४ बैशाख २०८१, सोमबार

Tag: रजिष्ट्रार श्रेष्ठ

बीपी कोइराला प्रतिष्ठानका रजिस्टारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१ पुस, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको