२० बैशाख २०८१, बिहिबार

Tag: योवेरी मुसेभेनी

राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिद्वारा सम्यमित रहन आग्रह

कम्पाला । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताउँनुभएको छ। राष्ट्रपति योवेरी मुसेभेनीले ट्वीट गर्दै उल्लेख गर्नु भएको छ “यो एक आतङ्कवादी कार्य हो जस्तो देखिन्छ तर वास्तवमा यसमा अनेक अपराधीहरू संलग्न