२० बैशाख २०८१, बिहिबार

Tag: योमरी पुन्ही

के हो नेवार समुदायले मनाउने योमरी पूर्णिमा वा ज्यापु दिवस ?

नेवारी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपाल भाषामा थिल्ला पुन्ही भनिन्छ । यस दिन चामलको पीठो र