२४ बैशाख २०८१, सोमबार

Tag: योगी आदित्यनाथ

मुख्यमन्त्री योगी आफ्ना पिताको अन्त्येष्टिमा अनुपस्थित हुने

लखनउ, ८ वैशाख। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै पिताको अन्त्यष्टिमा पनि अनुपस्थित हुनुहुने भएको छ । कठोर धार्मिक स्वभावका आदित्य आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ । लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस