२० बैशाख २०८१, बिहिबार

Tag: योगदानकर्ता

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले ७।५ प्रतिशत प्रतिफल पाउने भएका छन् । योगदानकर्ताको वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममध्येबाट गत वर्ष उक्त प्रतिफल दिन सकिने प्रारम्भिक प्रतिवेदनले देखाएको कोषले जनाएको छ । गत आवको अन्तिम लेखा परीक्षण