१४ बैशाख २०८१, शुक्रबार

Tag: यूएसएआईडी प्रमुख

यूएसएआईडी प्रमुखले आज प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने

काठमाडौँ । अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावरले आज प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्दै छिन् । नेपाल भ्रमणमा आज काठमाडौँ आएकी पावरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई