२५ बैशाख २०८१, मंगलबार

Tag: यु-१९ विश्वकप

यु-१९ विश्वकप: भारत-पाकिस्तान सेमिफाइनलमा भिड्ने

एजेन्सी, १२ माघ । उमेर समूहको सर्वाधिक ठूलो प्रतियोगिताका रुपमा रहेको यु-१९ एकदिवसीय विश्वकप क्रिकेटमा चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तान सेमिफाइनलमा नै एकअर्काविरुद्ध भिड्ने पक्का भएको छ । बंगलादेशलाई १ सय ३१ रनले पराजित गरेपछि भारतले यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान