२१ बैशाख २०८१, शुक्रबार

Tag: यादव समूह

वीरगञ्जमा जसपा उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको बैठक शुरु भएको छ । आज बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको हो । बुधबार पार्टी अध्यक्ष यादवले बैठक उद्घाटन गरेका हुन्