२४ बैशाख २०८१, सोमबार

Tag: यात्रा गर्दा

वर्षात्को मौसममा यात्रा गर्दा भरसक खानेकुरा बोकेर हिड्ने बानी बसालौ

नवलपुर । वर्षात्को मौसममा यात्रा गर्दा भरसक केही खानेकुरा बोकेर हिड्ने बानी बसाल्नु उचित हुन्छ । तर आम नेपालीमा यो बानी कम देखिएको छ भने विदेशीहरु बोकेरै हिड्ने गर्छन् । पानी परेर बाढी-पहिरो जाने हुनाले सडक अवरुद्ध हुन सक्ने भएकोले