१४ बैशाख २०८१, शुक्रबार

Tag: यमन

यमनको गृहयुद्धमा परी कम्तीमा ४७ बालबालिका मारिए

एजेन्सी । यमनको गृहयुद्धमा परी कम्तीमा ४७ बालबालिका मारिएका छन् । राष्ट्रसंघीय बालकोष यूनिसेफका अनुसार जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको हो । सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ ।