२५ बैशाख २०८१, मंगलबार

Tag: यज्ञबहादुर बोगटी

अछाम-२ का सांसद यज्ञबहादुर बोगटीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, भाद्र ३ । प्रतिनिधि सभाका संसद् यज्ञबहादुर बोगटीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अछाम क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद बोगटीलाई कोरोना पोजेटिभ देखिएको हो । उनी काेराेना पुष्टि हुने तेस्रा सांसद हुन् । उनी हाल