२५ बैशाख २०८१, मंगलबार

Tag: म्याग्दी वितरण केन्द्र

पोलको भाडाका लागि ताकेता

म्याग्दी । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत्का खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टिभीसेवा सञ्चालन गरेका सेवा