२२ बैशाख २०८१, शनिबार

Tag: म्याग्दीमा पहिरो

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्य, ३ जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार