१४ बैशाख २०८१, शुक्रबार

Tag: मौसम विज्ञान विभाग

देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका