२४ बैशाख २०८१, सोमबार

Tag: मोहम्मद महफुद एमडी

सुरक्षामन्त्री भन्छन्, “कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन”

१६ जेठ, एजेन्सी । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले कोरोना भाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । सुरक्षामन्त्री एमडीले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त