२४ बैशाख २०८१, सोमबार

Tag: मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी

युवती बलात्कार आरोपित कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

काठमाडौँ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको हो । करिब ८ वर्षअघि