१४ बैशाख २०८१, शुक्रबार

Tag: मेष राशि

आज चन्द्रग्रहण लाग्दै : भरणी नक्षत्र र मेष राशिलाई कष्ट हुने

काठमाडौँ । कात्तिक २२ गते आज मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख,