, मेष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मेष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

ज्योतिष गुरु परासर

ज्योतिष गुरु परासर

मेष राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मेष राशि (चु चे चो ला ली लू ले लो आ)

स्वामी : मंगल

शुभ अंक : ९

शुभ कलर : रातो (रातो रुमाल गोजिमा राखेमा राम्रो हुनेछ)

शुभ बार : सोमबार, मंगलबार, बिहीबार

शुभ दिशाः पूर्व तर्फ यात्रा गर्नाले लाभ

शुभ कार्य : प्रहरी, सेना, सरकारी जागिर, व्यापार र विदेश यात्रामा बढि लाभ हुनेछ

अशुभ महिना : कार्तिक महिना

अशुभ दिन : आइतबार र बुधबार

बिबाह र मित्रता : मिथुन, सिंह, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन मध्ये कुनै एकसँग मित्रता वा बिबाह गरेमा जीवन प्रगतितर्फ बढ्न सजिलो हुनेछ । मेष राशिका महिला वा नारीले तुला र मकर राशिसँग बिबाह गरेमा भावी जीवन सफल हुनेछ । अन्यसँग गरेमा मध्यम हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

गुरु परासर ज्योतिष सेवा केन्द्र