१४ बैशाख २०८१, शुक्रबार

Tag: मेलम्ची खानेपानी आयोजना

यी हुन् मेलम्ची आयोजनामा भ्रष्टाचार मुद्दा दायर भएका पूर्वसचिवहरुसहित १५ जना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक