१४ बैशाख २०८१, शुक्रबार

Tag: मेयरमा उम्मेदवारी

जनकपुरको मेयरमा गठबन्धनवाट लालकिशोर साहले दिए उम्मेदवारी

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले आफ्नो उम्मेदवारी दिएका छन् । साह जनकपुरका निवर्तमान मेयर पनि हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनको तर्फवाट उम्मेदवार बनेका साहले जनकपुरको मेयरमा उनले उम्मेदवारी दर्ता