२२ बैशाख २०८१, शनिबार

Tag: मेयरको गाडी

सिके राउतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड, १८ सेल अश्रुग्यास प्रहार

जनकपुर। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका