२१ बैशाख २०८१, शुक्रबार

Tag: मेची पुल

मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग

झापा । पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो । भारतको विहार