१५ बैशाख २०८१, शनिबार

Tag: मृतकको संख्या १४ पुग्यो

वालिङ जीप दुर्घटना (अपडेट) : मृतकको संख्या १४ पुग्यो

वालिङ । आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । बिहान १०ः३० बजे वालिङ-१४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट