२३ बैशाख २०८१, आइतबार

Tag: मूलाको पात

जण्डिस ठिक पार्न सहयोग गर्ने मूलाको पातको रस खानुका फाइदाहरु

मुलाको पातको साग खाने गरेको सबैलाई थाहा थियो होला तर पातको रसले जण्डिस निको हुन सक्छ भन्ने कुरा कमलाई थाहा हुन सक्छ । मुलाको पात खानुका थुप्रै फाइदाहरू पनि छन् । आजको लेखमा मैले मूलाको पातको रस खानाले हुने फाइदाबारे