२२ बैशाख २०८१, शनिबार

Tag: मुलुक गम्भीर मोडमा

सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुग्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, कार्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला गरी काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा