२३ बैशाख २०८१, आइतबार

Tag: मुम्बईका होटलहरु

मुम्बईका होटलहरु बुधबारदेखि खुला : क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न दिने

मुम्बई, २४ असार । मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ । ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न