२३ बैशाख २०८१, आइतबार

Tag: मुगुमा पहिरो

मुगुमा पहिरो : ८ जनाको मृत्यु, ३ जना बेपत्ता

मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । लगातार