२४ बैशाख २०८१, सोमबार

Tag: मुख्य ५ निर्णयहरु

यी हुन् जसपाको राजनीतिक समितिको बैठकले गरेका मुख्य ५ निर्णयहरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार मिल्ने विभिन्न पार्टीहरुसँग एकताको लागि वार्ता समिति गठन गरेको छ । काठमाडौंमा बसेको राजनीति समितिको बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको हो । जसपको उक्त समितिमा रकम चेम्जोंग र