१४ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी आज नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता चौधरीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना संसदको हस्ताक्षरसहित कांग्रेसका