२४ बैशाख २०८१, सोमबार

Tag: मीनबहादुर रायमाझी

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर, एक वर्षसम्म कैद हुन सक्ने

काठमाडौं । चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गरेपछि अधिवक्ता धनजीत बस्नेतले चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय