१४ बैशाख २०८१, शुक्रबार

Tag: मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने

राष्ट्रपतिद्वारा ‘मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मिटरब्याज सम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका हुन् । आज बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी