२५ बैशाख २०८१, मंगलबार

Tag: मालवाहक ट्रक

धादिङमा सडक दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना ६ ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा २ जनाको