१५ बैशाख २०८१, शनिबार

Tag: मार्चपास

सर्वोच्चदेखि बालुवाटारसम्म प्रधानन्यायाधीश जबराविरूद्ध मार्चपास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास भएको छ । नेपाल बार एशोसिएशन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा सर्वोच्चबाट दिउँसो साढे २ बजे मार्चपास सुरू भएको थियो । नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल