२४ बैशाख २०८१, सोमबार

Tag: मायाँदेवीको माईती

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

पृष्ठभूमि : गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट पूर्वमा रहेको मायाँदेवीको माईती, रूपन्देहीको देबदह बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको समेत माईतीस्थल हो । परिचय प्राचीन कोलीय राज्यको राजधानी देवदह नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम