२२ बैशाख २०८१, शनिबार

Tag: मानान्तर कमिटी

एमाले प्रमुख सचेतकको चेतावनी : खनाल-नेपाल समूहको समानान्तर कमिटीमा बस्नेलाई कारवाही गरिने

काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विधि र विधानविपरीत समानान्तर गतिविधि गर्ने, समानान्तर कमिटी गठन गर्ने सबैलाई कारवाही हुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको वैठकवाट बाहिरिँदै गर्दा प्रमुख सचेतक भट्टराईले एमालेको झलनाथ खनाल र