२० बैशाख २०८१, बिहिबार

Tag: माथिल्लो सदन

राष्ट्रिय सभाका १ जना सांसद र ५ जना कर्मचारीमा देखियो कोरोना संक्रमण

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ जना सांसद र ५ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज शुक्रबारदेखि शुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि हिजो बिहीबार कोरोना परीक्षण गरेकोमा ६ जनामा