२५ बैशाख २०८१, मंगलबार

Tag: माता जानकी

माता जानकीको जन्म जयन्ती घर-घरमा मनाइँदै

जनकपुरधाम । आज माता जानकीको जन्मोत्सव यस पटक घरमै पूजापाठ गरी मनाइने भएको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले कोरोना भाइस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी उत्सवका कार्यक्रम स्थगित गरी यस पटक घरघरमै पूजापाठ गरी मनाउन आग्रह गरेअनुसार घरघरमै