२१ बैशाख २०८१, शुक्रबार

Tag: माझी समुदाय

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

सिन्धुपाल्चोक । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा संरक्षण समिति