२४ बैशाख २०८१, सोमबार

Tag: माछा-मासु

फलफूल, माछा-मासु र तरकारी आयातमा रोक

सिन्धुली, २ वैशाख । सिन्धुली जिल्लामा फलफूल, माछा-मासु र तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । सिन्धुली जिल्लालाई कोरोना भाइरसको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आज भएको सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय