१२ जेष्ठ २०८१, शनिबार

Tag: माघ १४ देखि १८ गतेसम्म

माघ १४ देखि १८ गतेसम्म एकीकृत समाजवादीले महाधिवेशन गर्ने

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ महिनामा पार्टीको महाधिवेशन गर्ने भएको छ । एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो । एकीकृत समाजवादीको आज बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशनको