२२ बैशाख २०८१, शनिबार

Tag: माओवादीको तयारी

विधान संशोधन गरेर १५ सदस्यीय पदाधिकारी बनाउने माओवादीको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान संशोधन गरेर १५ सदस्यीय पदाधिकारी बनाउने तयारी गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा माओवादी केन्द्रले विधान संशोधनको तयारी गरेको हो । माओवादी केन्द्रको महाधिवेशन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा