१४ बैशाख २०८१, शुक्रबार

Tag: माइक पोम्पेओ

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उहाँलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बस्नु लाग्नुभएको बताइएको छ । उहाँ कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा