२० बैशाख २०८१, बिहिबार

Tag: महिलालाई निर्घात कुटपिट

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

पर्वत, २२ वैशाख । सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका-२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार पानी लगाउने नहरको विषयमा सामान्य