२० बैशाख २०८१, बिहिबार

Tag: महिलाको शव

महोत्तरीमा अर्ध जलेको अवस्थामा महिलाको शव बरामद

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा हिजो दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की