२४ बैशाख २०८१, सोमबार

Tag: महासचिव चयन

प्रचण्डलाई महासचिव चयन गर्न अझै सकस, ७ जना नेताले गरे दाबी

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको महासचिव चयन गर्न अझै सकस देखिएको छ । माओवादीको आज बसेको स्थायी समिति बैठकमा ७ जना नेताले महासचिव पदमा दाबी गरेपछि प्रचण्डलाई महासचिव चयन फलामको