२४ बैशाख २०८१, सोमबार

Tag: महान्यायाधिवक्ताको पद

रमेश बडालले कसरी बाजी मारे महान्यायाधिवक्ताको पद ?

काठमाडौँ । अग्नि खरेलको राजीनामाको मसी सुक्न नपाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । उनको आइतबार सपथग्रहण राखिएको छ