२५ बैशाख २०८१, मंगलबार

Tag: महानगर पनि पछाडि नहट्ने

सुकुम्बासीद्वारा काठमाडौं महानगर घेराउ, महानगर पनि पछाडि नहट्ने

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिका आज घेराउ गरेका छन् । काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्वासी बस्तीमा हिजो डोजर चलाएर हटाउन खोजेपछि आक्रोशित स्थानीयले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । आफूहरुको उचित व्यवस्थापन नगरी