१९ बैशाख २०८१, बुधबार

Tag: महाधिवेशनको बन्दसत्र

माओवादी महाधिवेशनको बन्दसत्रमा एमसीसीको चर्को विरोध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको जारी बन्दसत्रमा एमसीसीको चर्को विरोध भएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी बन्दसत्रमा आज बुधबार सल्लाहकार ‘ख’ को टोली नेता रामनारायण बिडारीले पहिलो रिर्पोटिङको रुपमा आफ्नो धारणा राख्दै एमसीसीको विरोध गरेका