२० बैशाख २०८१, बिहिबार

Tag: मस्ट वान्टेड

‘मस्ट वान्टेड’ सूचीमा रहेका पासवान पक्राउ

७ चैत, सर्लाही । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सर्लाहीका उमेश पासवान पक्राउ परेका छन् । ज्यान मार्नेदेखि लुटपाट घटनाका मुख्य अभियुक्त सर्लाही लालबन्दीका ४५ वर्षीय पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिपुरको सयुक्त टोलीले मंगलबार पक्राउ